शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा २२ वर्ष पछी बहु-विवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

धादिङमा २२ वर्ष पछी बहु-विवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

नागरिक पाटी

६, फाल्गुण २०७६
  • 5.7K
    SHARES
  • धादिङ । जिल्ला प्रहरी कार्यालयबाट फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत एक जना पक्राउ परेका छन् । सिद्धलेक गाउँपालिका वडा नं. २ बस्ने ५२ वर्षका राम बहादुर अर्याललाई पक्राउ गरि आजै कारागार कार्यालय धादिङ चलान गरिएको प्रहरी कार्यालयका सुचना अधिकारी रुपक खड्काले जानकारी दिनुभयो । धादिङ जिल्ला अदालतको बहुविवाह मुद्दामा कात्तिक २० गतेको फैसलाले १ महिना १५ दिन कैद र रु २‚००० जरिवाना हुने ठहरी फैसला भएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ६, २०७६ मंगलवार - ०१:२०:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology