शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कालीगण्डकीको बाढी हेर्ने क्रममा लडेर एकजनाको मृत्यु

कालीगण्डकीको बाढी हेर्ने क्रममा लडेर एकजनाको मृत्यु

नागरिक पाटी

१२, आश्विन २०८३
  • 1.2K
    SHARES
  • कालीगण्डकीको बाढी हेर्ने क्रममा लडेर एकजनाको मृत्यु

    अविरल वर्षाले कालीगण्डकी नदीको बहाब उच्च भएपछि हेर्ने क्रममा लडेर बागलुङमा एकजनाको मृत्यु भएको छ । कालीगण्डकी नदीको बहाबले पर्वतको जलजलास्थित फर्से गाउँ र बागलुङ नगरपालिका–४ ढोडेनीमा भइरहेको कटान हेर्ने क्रममा बागलुङ नगरपालिका–४ ओढारचौरको ढिकबाट लडेर आइतबार उनको मृत्यु भएहो हो ।

    images
    images

    मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय चित्र गोतामे रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईंले जानकारी दिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १२, २०८३ सोमवार - ०७:१८:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology