शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पूर्वसञ्चारमन्त्री बास्कोटाले मिश्रविरुद्ध दायर गरे गाली बेइज्जती मुद्दा

पूर्वसञ्चारमन्त्री बास्कोटाले मिश्रविरुद्ध दायर गरे गाली बेइज्जती मुद्दा

नागरिक पाटी

१७, फाल्गुण २०७६
  • 5.6K
    SHARES
  • काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसन डिलिङ गरेको अडियो बाहिरिएपछि राजीनामा दिएका पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा झुटो आरोप लगाइएको भन्दै अदालत पुगेका छन्। उनले आफ्ना प्रतिनिधि मार्फत विजय मिश्रविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती मुद्दा दायर गरेका हुन्। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको विषयमा कमिसन डिल भइरहेको अडियो स्वीस कम्पनीका एजेन्ट विजय मिश्रले सार्वजनिक गरेका थिए।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १७, २०७६ शनिवार - ००:५९:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology