शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

"दैब कसम कोरोनाको" भन्दै आईन रन्जना दाहाल

"दैब कसम कोरोनाको" भन्दै आईन रन्जना दाहाल

नागरिक पाटी

२४, जेठ २०७७
  • 16.3K
    SHARES
  • "दैब कसम कोरोनाको" भन्दै आईन रन्जना दाहाल

    काठमाडौँ । बरिष्ठ समाजसेवी रन्जना दाहालको आवाजमा संदेशमुलक गित "दैब कसम कोरोनाको" म्युजिक भिडियो सार्बजनिक छ । स्वर तथा शब्द रन्जना दाहालको रहेको गीतमा शिशिर भण्डारीको लय संगीत र कुशल सिंहको एरेन्ज रहेको छ । फोटो फिरिममाको लयमा बरिष्ट समाजसेवी रन्जना दाहाल समसामाहिक बिषय बस्तु तथा कोरोना भाईरसको बिरुद्ध मानब र मानबियताको लागि जनचेतना मुलक गीतको म्युजिक भिडियो लिएर आएकी हुन् ।

    images
    images

    संचारकर्मी कलाकार तथा निर्देशक सुर्य चन्दले निर्देशन गरेको म्युजिक भिडियोलाइ महेश श्रेष्ठ र पशुपति श्रेष्ठले छायांकन तथा सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा रन्जना दाहाल, गोबिन्द दाहाल, डेनिशा दाहाल, रमला शर्मा र देबी पन्तलाइ फिचर्ड गरिएको छ । कोभिड-१९ ले गर्दा लाखौं नेपालीहरु भोक भोकै मर्ने अबस्था आएकोले गर्दा मानबसेवा नै सबै भन्दा ठुलो धर्म भएको र सेवाभाबमा समर्पित भई एकजुट भएर अगाडि बढ्न उनले सार्बजनिक भिडियो मार्फत अनुरोध गरेकी छिन ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २४, २०७७ शनिवार - १४:०७:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology