शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

कालीकोटमा ३९ जना यात्रु चढेको टिपर कर्णालीमा खस्यो

कालीकोटमा ३९ जना यात्रु चढेको टिपर कर्णालीमा खस्यो

नागरिक पाटी

२८, जेठ २०७७
  • 9.3K
    SHARES
  • कालीकोटमा ३९ जना यात्रु चढेको टिपर कर्णालीमा खस्यो

    काठमाडौं । कालीकोटको जितेबाट रासकोट जाँदै गरेको टिपर कर्णाली नदीमा खसेको छ । चारजना घाइतेको उद्धार गरिएको छ । कालीकोटका सहायक सीडीओ युवराज गुरागाइँले ३९ जना यात्रु बोकेको टिपर खसेको जानकारी दिए । थप विवरण आउन बाँकी छ ।

    images

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २८, २०७७ बुधवार - ११:४४:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology