शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एनएलजी इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङ्ग नियुक्त

एनएलजी इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङ्ग नियुक्त

नागरिक पाटी

२९, आषाढ २०७७
  • 9.6K
    SHARES
  • एनएलजी इन्स्योरेन्सको शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङ्ग नियुक्त

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले शेयर रजिष्ट्रारमा आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त गरेको छ । अब कम्पनीको सम्पूर्ण धितोपत्र सम्बन्धी कार्यहरु आरबिबि मर्चेण्टबाट हुनेछ ।

    images
    images

    nlg.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २९, २०७७ सोमवार - १२:३८:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology