शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मकवानपुरको हटियामा ट्याक्टर दुर्घटना हुँदा दूईको मृत्यु, एक घाईते

मकवानपुरको हटियामा ट्याक्टर दुर्घटना हुँदा दूईको मृत्यु, एक घाईते

नागरिक पाटी

१२, श्रावण २०७७
  • 7.4K
    SHARES
  • मकवानपुरको हटियामा ट्याक्टर दुर्घटना हुँदा दूईको मृत्यु, एक घाईते

    हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका स्थीत हटियामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा बजारबाट बागमती गाउँपालिका जाँदै गरेको ना ५ त ८०८८ नंबरको ट्याक्टर हटियामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

    images
    images

    मृत्यु हुनेमा बागमती गाउँपालिका वडा नम्बर ६ का वर्ष ५५ का शंखर लोप्चार र बागमती गाउँपालिकाकै वडा नम्बर ८ का वर्ष १७ का सुजल नेगी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा मनोज जिम्बा घाईते भएका छन् । उनको हेटौंडा अस्पतालमा उपचार भईरहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १२, २०७७ सोमवार - १८:०९:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology