शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चुरीया हातैमा (भिडियो सहित)

चुरीया हातैमा (भिडियो सहित)

विष्णु ठकुरी

२४, श्रावण २०७७
  • 19.4K
    SHARES
  • चुरीया हातैमा (भिडियो सहित)

    काठमाण्डौँ । चर्चीत हास्यकलाकार शेखर खनालको निर्देशनमा बजारमा चुरीया हातैमा बोलको नयाँ गीत सार्वजनिक भएको छ । गायक रामकुमार बस्नेत र गायिका टिका पुनको स्वरमा माया प्रेमको प्रशंगलाई समेट्दै चुरीया हातैमा बोलको नयाँ गीत सार्वजनिक भएको हो । शेखर खनाल, शंकर विसि, करिस्मासिंह ठकुरी र रितु तामागंको अभिनय रहेको गीतको भिडियोमा शंकर विसिले नै कोरियोग्राम गरेका छन् ।

    images
    images

    रामकुमार बस्नेतकै संगीत रहेको गीतको अनिल खनालले लय र कमल सुराग एरेन्ज रहेको छ । जय वंजरगबली मिडिया हाउसको प्रस्तुती रहेको गीतको भिडियोको नविनघर्ती मगरले सम्पादन गरेका छन् । भने शिखर नेपाल युटुब मार्फत भिडियो सार्वजनिक गरिएको छ । 

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २४, २०७७ शनिवार - १२:३९:३२ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology