कोरोना भाईरस र त्यसपछि जारी बन्दाबन्दी तथा निषेधाज्ञाका कारण महिला बालबालिका जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुमा समस्या भएपछि नगरपलिकाले वडाका प्रतिनिधी सँग समन्वय गरेर समस्याका बारेमा रेकर्ड लिने र धुनिबेशी नगरपालिकाका मेयर र उपमेयर आफैँ पनि स्वास्थ्यकर्मी सहित समस्यामा परेकाको बिचमा गएर उहाँहरुको स्वास्थ्य स्थितीको जानकारी र चेकजाँच गर्ने काम भयो ।
यस्तै न्यायिक समितीमा कोरोना भाईरसको महामारी पछि के कस्ता घटनाहरु आए, समितीद्धारा यसलाई कसरी समन्वय र सजहिकरण गरियो । थप भिडियोमा हेर्नुहोस्....