शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

गायिका गौरी भटटको कालजयी गीत “काठैको बाकसमा” सार्वजनिक (भिडियो सहित)

गायिका गौरी भटटको कालजयी गीत “काठैको बाकसमा” सार्वजनिक (भिडियो सहित)

विष्णु ठकुरी

११, भाद्र २०७७
  • 10.2K
    SHARES
  • गायिका गौरी भटटको कालजयी गीत “काठैको बाकसमा” सार्वजनिक (भिडियो सहित)

    काठमाण्डौँ । बहुचर्चित तथा लोक भाकामा आफनो सुरिलो आवाज बाट परिचित गायिका गौरी भटट र गायक भोजराज भटटको आवाजमा कालजयी गीत “काठैको बाकसमा” सार्वजनिक भएको छ ।

    images

    पुष्कर एैर र गणेश साउदको उत्कृष्ट शव्द तथा लोक ऐर रविको सुमधुर लय सिर्जना गीतको निमार्ण गरिएको छ । गीतमा समावेश विषयबस्तु निकै मार्मि र त्यसमा समावेश गरिएको शब्द सिर्जना तारिफ योग्य छ । परदेशमा धन कमाउने सपना बोकेर श्रीमान परिवारले गुमाउनु पर्दाको अवस्थालाई गीतमा चित्रण गरिएको छ ।

    दिपक गिरीको छायाँकन , प्रकाश एस केको सम्पादन तथा निशान एस के को निर्देशन भिडियोमा रहेको छ । “काठैको बाकसमा” गीतको भिडियोमा सुरविर पण्डित , समिर खान , अनिसा कटुवाल , फरिता खड्का , करिष्मा अधिकारीको मार्मिक अभिनय रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ११, २०७७ बिहिवार - १३:४७:०२ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology