धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ५ मा धुनिबेशी पार्कको निर्माण भैरहेको छ । पार्कमा अहिले घेराबार सहितको काम भएको छ । पार्क भित्र वडा नम्बर ५ को वडा कार्यालय सहित अत्याधुनिक मुर्ति, होटल, रेष्टुरेण्ट, स्विमिङ पुल लगायतका सँरचनाहरु निर्माण हुनेछन् ।
यस अघि नगरपालिकाबाट विनियोजित ५० लाखको काम भैसकेको छ । यो चालु आर्थिक वर्षमा भने नगरपालिकाबाट विनियोजित ८० लाख र सँघिय सरकारको १० लाख गरी ९० लाखको काम हुने नगरपालिकाका मेयर बालकृष्ण आचार्यको भनाई छ ।
निर्माण हुँदै गरेको पार्कको केहि फोटो हेनुहोस् ।










यस्तो बन्दैछ धुनिबेशी पार्क भिडियोमा हेर्न यहाँ क्लिक गर्नुहोस् ।
नागरिकपाटी डटकमको अन्य भिडियो सामाग्री पनि हेर्नुहोस् :