शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

सञ्चारकर्मी कृष र एलिनाको स्वर तथा अभिनयमा ‘जुनकिरी’

सञ्चारकर्मी कृष र एलिनाको स्वर तथा अभिनयमा ‘जुनकिरी’

विष्णु ठकुरी

२६, आश्विन २०७७
  • 8.3K
    SHARES
  • सञ्चारकर्मी कृष र एलिनाको स्वर तथा अभिनयमा  ‘जुनकिरी’

    काठमाडौं । ‘जुनकिरी’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा सागर खरेलको शब्द, कृष (कृष्ण) पाण्डेको संगीत तथा कृष र एलिना चौहानले स्वर दिएका छन् । गीतमा भिडियोमा पनि कृष र एलिनाले नै अभिनय गरेका छन् ।

    images

    सञ्चारकर्मी रहेका कृषले यसअघि आधा दर्जन बढी गीतमा स्वर दिएका छन् भने एलिना पछिल्लो समय रुचाईएकी गायिका हुन् । कृषको अभिनयमा भने यो पहिलो अनुभव हो । विकास सुवेदीको छायाँकन रहेको ‘जुनकिरी’ गीतको भिडियोलाई ड्रिम शोको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २६, २०७७ सोमवार - १९:२१:३० बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology