शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

महालक्ष्मी विकास बैंकमा असोज मसान्तभित्र ब्याज तिर्दा १० प्रतिशत छुट

महालक्ष्मी विकास बैंकमा असोज मसान्तभित्र ब्याज तिर्दा १० प्रतिशत छुट

नागरिक पाटी

२७, आश्विन २०७७
  • 5.6K
    SHARES
  • महालक्ष्मी विकास बैंकमा असोज मसान्तभित्र ब्याज तिर्दा १० प्रतिशत छुट

    काठमाडौं । महालक्ष्मी विकास बैंकले असोज मसान्तभित्र भुक्तानी गर्नुपर्ने ब्याज भुक्तानी गर्नेमा ब्याजमा छुट दिने भएको छ । बैंकले हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत पु¥याउने उद्देश्यले ऋणिहरुले असोज मसान्त भित्र तिनुपर्ने व्याज भुक्तानी गरेमा भुक्तानी भएको व्याज रकममा १०प्रतिशत छुट दिने जनाएको छ ।

    images
    images

    उक्त छुट असोज मसान्तभर मात्रै प्रदान हसने बैंकले जनाएको छ । “ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता–ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दै बैंकले केही कर्जाहरुमा व्याजदर घटाएको तथा असोज मसान्तमा तिर्नुपर्ने ब्याज तिर्नेलाई टट दिने निर्णय भएको छ,” बैंकले मंगलबार विज्ञप्ती जारी गर्दै भनेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २७, २०७७ मंगलवार - १८:३५:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology