शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

ग्रीनलाइफ हाइड्रोको आइपिओमा १३ लाखभन्दा बढिको आवेदन

ग्रीनलाइफ हाइड्रोको आइपिओमा १३ लाखभन्दा बढिको आवेदन

नागरिक पाटी

२७, माघ २०७७
  • 6.7K
    SHARES
  • ग्रीनलाइफ हाइड्रोको आइपिओमा १३ लाखभन्दा बढिको आवेदन

    काठमाण्डौँ । ग्रीनलाइफ हाइड्रोपावरको आइपिओमा १३ लाखभन्दा धेरैले आवेदन दिएका छन्। बिक्री प्रवन्धक बिओके क्यापिटलका अनुसार करिब १३ लाख ३८ हजारले २ अर्ब ४० करोड रुपैयाँ बराबरका लागि आवेदन दिएका हुन्। सामुहिक लगानी कोष र कर्मचारीलाई छुट्याएपछि सर्व साधारणका लागि कुल ३२ लाख ५१ हजार ६५२ कित्ता सेयर बाँडफाँड हुनेछ।

    images
    images

    ३ लाख २५ हजार १६५ जनाले कम्पनीको सेयर पाउने छन्। तिमध्ये दुई जनाले ११–११ कित्ताका दरले सेयर पाउने छन्। धितोपत्र बाँडफाँड निर्देशिकाअनुसार सबैलाई पुगेसम्म १० कित्ताका दरले बाँडफाँड गर्नुपर्नेछ। यो कम्पनीको आइपिओ सबैलाई बाँड्न पुग्दैन। १० लाखको हात रित्तो हुनेछ। कम्पनीले दोलखा जिल्लामा ४० मेगावाट क्षमताको खानीखोला १ जलविद्युत आयोजना निर्माण गर्दैछ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २७, २०७७ मंगलवार - १८:२२:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology