शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको थाक्रेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

धादिङको थाक्रेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

शिवराज आचार्य

२९, माघ २०७७
  • 13.2K
    SHARES
  • धादिङको थाक्रेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

    धार्के । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ८ को चार किला एभरेष्ट पम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटना स्थालमै मृत्यु भएको छ । गल्छि तर्फबाट काठमाण्डौ तर्फ जादै गरेको बा प्र ३ ०२ ००९प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउदै गरेको ना १ क ६५४७ नम्बरको टक सगं ठोक्किएर अनियन्त्रि भएर दुर्घटना हँदा मोटरसाइकलमा एकाशि आगोलागि भएको थियो ।

    images
    images

    आगोलागि हुँदा मोटरसाइकलमा सवार दुबै जनाको घटनास्थालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय खानिखोलाले जानकारी दिएको छ । मृत्यु हुने डा. सुरेश अधिकारी रहेका छन भने उनको ठेगाना खुलेको छैन ।  अर्का एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २९, २०७७ बिहिवार - १४:१७:०६ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology