शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

के प्रेममा छन् एलिसा र निराजन ?

के प्रेममा छन् एलिसा र निराजन ?

विष्णु ठकुरी

५, फाल्गुण २०७७
  • 7.3K
    SHARES
  • के प्रेममा छन् एलिसा र निराजन ?

    काठमाडौं । मोडल निराजन प्रधान र एलिसा राईको अभिनय रहेको नयाँ गीत ‘जुन त्यो जुन’ सार्वजनिक भएको छ । गायक अपाथ माप्छन र एलिना चौहानको स्वरमा रहेको गीतमा कमल राईको शब्द तथा संगीत रहेको छ । पछिल्ला दिनमा एकपछि अर्को गर्दै राम्रा गीत संगीत दिइरहेका कमलकै एरेन्ज पनि रहेको गीतको भिडियोको निर्देशन सोनम पाख्रिनले गरेका छन ।

    images
    images

    रिदम स्क्रिन क्रियशनले बाहिर ल्याएको भिडियोमा बुद्ध थापाको छायाँकन र सुशील न्यौपानेको सम्पादन रहेको छ । भिडियोका निर्देशन सोनम पाख्रिनले मोडल मार्फत युवा अवस्थामा जानेर नजानेर गरिने प्रेम पस्किएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ५, २०७७ बुधवार - १९:०४:४५ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology