शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सेयर बजारमा ३२.६७ अंकको गिरावट, घटेको सेयर बजारमा निफ्राले कमायो सबैभन्दा बढी

सेयर बजारमा ३२.६७ अंकको गिरावट, घटेको सेयर बजारमा निफ्राले कमायो सबैभन्दा बढी

नागरिक पाटी

१०, फाल्गुण २०७७
  • 9.6K
    SHARES
  • सेयर बजारमा ३२.६७ अंकको गिरावट, घटेको सेयर बजारमा निफ्राले कमायो सबैभन्दा बढी

    काठमाण्डौँ । सेयर बजारमा सोमबार ३३.६७ अंकको गिरावट आएको छ । ८ अर्ब ४० करोड कारोबार भएको सेयर बजार २६०७.६७ बिन्दुमा अडिएको छ । यस दिन जलविद्युत र अन्य समुह बाहेक बाँकी सबै समुहमा गिरावट आएको छ । घटेको सेयर बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सबैभन्दा बढी कमाएको छ ।

    images
    images

    यसको सेयर मूल्य सर्किट लाग्ने गरी बढेको छ । आज यसको सेयर मूल्य प्रति सेयर ६ सय ६० रुपैयाँ काम भएको छ । ६ कम्पनीको भाउ ९ प्रतिशत भन्दा माथि वृद्धि भएको छ भने निफ्रा सहित २ वटा कम्पनीको भाउ १० प्रतिशतले बढेको छ ।

    खरिद बिक्री रकममा एनआइसी एसिया बैंक अग्रस्थानमा आएको छ । यसको ३८ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १०, २०७७ सोमवार - १८:२९:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology