शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कुमार गजुरेलको निर्देशनमा "उकालीको त्यो पल्लो डाँडा" गितको भिडियो सार्वजनिक

कुमार गजुरेलको निर्देशनमा "उकालीको त्यो पल्लो डाँडा" गितको भिडियो सार्वजनिक

विष्णु ठकुरी

७, चैत्र २०७७
  • 11.8K
    SHARES
  • कुमार गजुरेलको निर्देशनमा "उकालीको त्यो पल्लो डाँडा" गितको भिडियो सार्वजनिक

    काठमाण्डौँ । गायक रामकृष्ण ढकालको स्वरमा रहेको उकालीको त्यो पल्लो डाडाँ बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा खोटाङको रावा बेशी गाउँ पालिकाको वडा न. १ मा पर्ने कुभिण्डेको रमणिय दृश्यहरुलाई कैद गर्दै माओवादी द्वन्दकालको घटनालाई चित्रण गरिएको छ ।

    images
    images

    गीतकार साजन श्रेष्ठको शब्द, अशोक थापाको संगीत रहेको उक्त गीतमा कलाकार मोहन चाम्लिङ, कनन खालिङ, शीला गजुरेल, राम कुमार बान्तावा, विशाल राई मनोज खालिङ साथै अन्य स्थानिय कलाकारहरुको समेत अभिनय रहेको छ ।

    कुमार गजुरेलको निर्देशन रहेको यस गितको भिडियोमा बाल मनोबिज्ञानमा आधारित माओवादी द्वन्दकालको घटना र त्यसको असरलाई अत्यन्त कलात्मक ढंगले प्रस्तुत गरेका गरिएको छ । यस गितमा रामेश्वर हुमागाईको छायांकन, तारा थापा किम्भेको सम्पादन रहेको छ । 

    वाउ पिक्चर को ब्यानरमा निर्मित यस गितको भिडियोमा कृय टिभडाइरेक्टरको रुपमा मोहन चाम्लिङ रहेका छन् । यस गित साइराम पिक्चरको युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

    भिडियो हेर्नुहोस्...

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ७, २०७७ शनिवार - १३:५४:५६ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology