शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रवासका क्षितिजको कालो कोठीमा सान र अमृताको मस्ती (भिडियो)

प्रवासका क्षितिजको कालो कोठीमा सान र अमृताको मस्ती (भिडियो)

विष्णु ठकुरी

२४, बैशाख २०७८
  • 6.8K
    SHARES
  • प्रवासका क्षितिजको कालो कोठीमा सान र अमृताको मस्ती  (भिडियो)

    प्रवासमा रहेर पनि नेपाली गीत संगीत सृजनालाई निरन्तरता दिई रहेका क्षितिज मेन्याङ्बो (एनबि) को शब्द तथा स्वरमा कालो कोठी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जुन गीतमा रामकुमार दराईको शब्द तथा कृष्ण भक्त राईको संगीत संयोजन रहेको छ ।

    images
    images

    सान बहादुर मेन्याङ्बो र अमृता राईको अभिनय रहेको भिडियोमा दिपेश एसकेको कोरियोग्राफी, रामकृष्ण चौलागाईंको छायाँकन तथा तुलसी बाँस्कोटाको सम्पादन र निर्देशन रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २४, २०७८ शुक्रवार - ०८:३१:३३ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology