शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

समाज लघुवित्तले बोलायो साधारण सभा, स्वस्तिक लघुवित्तसंग गाभिने प्रस्ताव

समाज लघुवित्तले बोलायो साधारण सभा, स्वस्तिक लघुवित्तसंग गाभिने प्रस्ताव

नागरिक पाटी

२६, बैशाख २०७८
  • 8.1K
    SHARES
  • समाज लघुवित्तले बोलायो साधारण सभा, स्वस्तिक लघुवित्तसंग गाभिने प्रस्ताव

    काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभा बोलाएको छ । सभा जेठ ११ गते सोमबार २ बजेबाट सुरु हुने भएको छ । सभामा स्वस्तिक लघुवित्त र समाज लघुवित्त एकआपसमा गाभ्ने गाभिने लगायतका प्रस्तावहरु पारित गरिने छ ।

    images
    images

    दुवै लघुवित्त १ः१ को स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । सभामा मर्जपछि कम्पनीको नाम स्वस्तिक समाज लघुवित्त राख्ने एजेन्ड छ । यस्तै, मर्ज पश्चात कम्पनीको जारी पुँजी, चुक्ता पुँजी बृद्धि हुने भएकोले सोही अनुसार नियमावली संसोधन गर्ने एजेन्डा पनि छ ।

    दुवै कम्पनी मर्ज भएपछि कम्पनीको केन्द्रिय कार्यालय सिरहाको लहानमा राख्ने एजेन्डा पनि पेश हुनेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २६, २०७८ आइतवार - १८:५०:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology