आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पालिका परिचय : सिद्धलेक गाउँपालिका, धादिङ

पालिका परिचय : सिद्धलेक गाउँपालिका, धादिङ

नागरिक पाटी

६, जेठ २०७८
  • 25.9K
    SHARES
  • पालिका परिचय : सिद्धलेक गाउँपालिका, धादिङ

    सिद्धलेक गाउँपालिकाको संक्षिप्त परिचय
    परापूर्वकालदेखि यस क्षेत्रका वासिन्दाहरुको आस्थाको केन्द्र रहेको सिद्धबाबाको मन्दिरको नामबाट यस गाउँपालिकाको नाम सिद्धलेक राखिएको हो भन्ने यहाँको बुद्धिजिविहरुको भनाई छ ।

    images

    स्थानिय निकायको पुनर्संरचना अनुसार सिद्धलेक गाउँपालिका साविकका नलाङ सलाङ र कुम्पुर गा। वि। स हरु समेटि बनेको छ । यस गाउँपालिकामा ७ वटा वडाहरु निर्माण गरिएको छ ।

    यहाँको कुल क्षेत्रपल १०६.०९ वर्ग किमी रहेको छ जसमा पूर्वमा निलकण्ठ न.पा. र गल्छी गाउँपालिका, पश्चिममा गोरखा जिल्ला, उत्तरमा ज्वालामुखी गाउँपालिका र निलकण्ठ न.पा. तथा दक्षिणमा गजुरी र बेनिघाट रोराङ गाउँपालिका रहेको छ ।

    siddalake info.png

    यो पनि पढ्नुहोस्..

    पालिका परिचय : वेनीघाट रोराङ गाँउपालिका, धादिङ

    पालिका परिचय : गजुरी गाउँपालिका, धादिङ

    पालिका परिचय : गल्छी गाउँपालिका, धादिङ

    पालिका परिचय : थाक्रे गाउँपालिका, धादिङ

    पालिका परिचय : धुनिबेशी नगरपालिका, धादिङ

    images
    images
    images
    प्रकाशित मिति :जेठ ६, २०७८ बिहिवार - २१:३२:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology