शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रे गाउँपालिकाको सडकमा १८ करोड ४१ लाख बजेट, कुन योजनामा कति बजेट ?

थाक्रे गाउँपालिकाको सडकमा १८ करोड ४१ लाख बजेट, कुन योजनामा कति बजेट ?

आशिष ठकुरी

१०, आषाढ २०७८
  • 7.0K
    SHARES
  • थाक्रे गाउँपालिकाको सडकमा १८ करोड ४१ लाख बजेट, कुन योजनामा कति बजेट ?

    धादिङ । थाक्रे गाउँपालिकाको सडक क्षेत्रमा १८ करोड ४१ लख ४ हजार रुपैँया बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारको समपुरक अनुदान सहित उक्त रकम बराबरको बजेट सडकमा विनियोजन गरिएको हो ।

    images
    images

    गाउँपालिकाले बुधबार आर्थिक बर्ष २०७८–७९ को लागि रुं ८१ करोड ६ लाख ६३ हजारको बजेट ल्याएको हो ।


    यस्तो छ, सडकको विभिन्न योजनामा छुट्याईएको बजेटको विवरण

    sadak 1.jpeg

    sadak 2.jpeg

    sadak 3.jpeg

    sadak 4.jpeg

    यो पनि :

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १०, २०७८ बिहिवार - १०:०७:१२ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology