शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

‘दिलको रिलैमा’ सार्वजनिक

‘दिलको रिलैमा’ सार्वजनिक

विष्णु ठकुरी

१४, आषाढ २०७८
  • 6.8K
    SHARES
  • ‘दिलको रिलैमा’ सार्वजनिक

    मिराज अर्यालले नयाँ गीत ‘दिलको रिलैमा’ भर्खरै रिमा इन्टरटेन्मेन्टबाट सार्वजनिक भएको छ । कृष्ण अर्यालको शब्द तथा संगीत रहेको डान्सिङ शैलीमा तयार भएको गीतको भिडियोमा गीतमा मनोज खड्का र चाहाना राना मगरले मोड्लिङ गरेका छन् ।

    images
    images

    दिलको रिलैमाको भिडियोलाई मिराज अर्यालले छायांकनरसम्पादन तथा निर्देशन आफैले गरेका हुन भने । रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियोमा गणेश भट्टको र्‍याप पनि रहेको छ । उक्त भिडियोमा बिबेक खड्काको कोरियोग्राफी छ भने भिडियोमा मनोज र चाहानाकोे दमदार नृत्य देख्न सकिन्छ। मिराजले यस अघि मर्दको छोरा गीत ल्याएका थिए । 

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १४, २०७८ सोमवार - १९:१८:३४ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology