शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपाली कथानक चलचित्र "रिभेन्ज" को टिजर सार्वजनिक

नेपाली कथानक चलचित्र "रिभेन्ज" को टिजर सार्वजनिक

विष्णु ठकुरी

२०, श्रावण २०७८
  • 9.8K
    SHARES
  • नेपाली कथानक चलचित्र "रिभेन्ज" को टिजर सार्वजनिक

    चलचित्र ‘ रिभेन्ज ’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा कलाकार रविन श्री लाई केन्द्रमा राखिएको छ । डिएस डिजिटल सिनेमाको ब्यानरमा मोहन गमालको प्रस्तुति रहेको चलचित्रमा प्रेम र द्धन्द्धलाई मुख्य रुपमा केन्द्रित गरेर निमार्ण गरिएको छ ।

    images
    images

    अमन कुमार देवको निर्माण र शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको रिभेन्ज मुविको टिजर ओएस आर डिजिटल बाट रिलिज गरिएको हो । नारी लाई कमजोर सम्झिने माथी प्रहार गरिएको रिभेन्ज अब प्रदर्शन को लागि तयार भएको निमार्ण पक्षले बताएको छ । कृष्ण पाण्डे को छायांकन देव महर्जन को द्वन्द ,राजन महर्जन को नृत्य सानू हबिक को ड्रोन बिस्वास भण्डारी र अन्जली थापाको सम्पादन रहेको छ ।

    चलचत्रिमा रोशन बिसि ,रबिन श्री, रेनु थापा, विशाल अग्रवाल , खगेन्द्र घिमिरे ,गगां कुवर, पदम सुनार र अम्बिका खड्का को अभिनय रहेको छ । शंकर अधिकारी घायल, सुभाष गौतम ,हरि मान्धर बिबस को गीत सन्तोस प्रगाढ , पूर्ण सापकोटा ,राजु लामाको संगीत मा नित्याशिवा,दिपक लिम्बू पुर्ण सापकोटा , दिलु श्रेष्ठ को स्वर र राजेन्द्र बजगाईं को पार्स्व संगीत रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २०, २०७८ बुधवार - १८:३५:५४ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology