शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

जीवनपुर साना किसान कृषी सहकारी सँस्थाको १९ औँ वार्षिक साधारण सभा सम्पन्न

जीवनपुर साना किसान कृषी सहकारी सँस्थाको १९ औँ वार्षिक साधारण सभा सम्पन्न

आशिष ठकुरी

८, पौष २०७८
  • 9.8K
    SHARES
  • जीवनपुर साना किसान कृषी सहकारी सँस्थाको १९ औँ वार्षिक साधारण सभा सम्पन्न

    जीवनपुर साना किसान कृषी सहकारी सँस्थाको १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सँस्थाका अध्यक्ष राजेश कुमार रुचालको अध्यक्षतामा भएको साधारण सभामा विभिन्न प्रतिवेदनहरु प्रस्तुत भएका छन् ।

    images
    images

    अध्यक्ष रुचालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ भने लेखा समितीको तर्फबाट लेखासमिती सदस्य मिलन सुबेदीले लेखासमितीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । यस्तै कार्यक्रममा सँस्था प्रवन्धकको तर्फबाट रमेश प्रसाद रुपाखेतीले प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

    नेपाल कृषी सहकारी केन्द्रिय सँघका अध्यक्ष खेम पाठकको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, उपमेयर निरु खरेल, बागमती प्रादेशिक कृषी सहकारी सँघका डिल्ली पाठक, जिल्ला सहकारी सँघ धादिङका अध्यक्ष रामचन्द्र आचार्य लगायत विभिन्न सहकारी सँस्थाका प्रमुख एवम् प्रतिनिधी, पत्रकार लगायतको आतित्थ्यता रहेको थियो ।

    सहकारीको १४९ वटा महिला समुह सहित ३१० वटा समुहहरु रहेका छन् । कार्यक्रममा युवा कृषक युद्ध न्यौपाने सहितलाई सम्मान पनि गरिएको छ । 

    यस्तो छ, सहकारीका अध्यक्ष राजेश कुमार रुचालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन ।

    1.jpg

    2.jpg

    3.jpg

    4.jpg

    5.jpg

    यो पनि :
    युवा कृषक न्यौपाने सम्मानित, २० वटा विषादी स्प्रे वितरण गर्ने घोषणा

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ८, २०७८ बिहिवार - २२:४०:३६ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology