शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सेयर बजारसहित बैंक तथा वित्तीय संस्था आज बन्द हुने

सेयर बजारसहित बैंक तथा वित्तीय संस्था आज बन्द हुने

नागरिक पाटी

२६, चैत्र २०८०
  • 3.9K
    SHARES
  • सेयर बजारसहित बैंक तथा वित्तीय संस्था आज बन्द हुने

    सोमबार सेयर बजार बन्द हुने भएको छ । सरकारले घोडेजात्राको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएकाले आज सेयर कारोबार नहुने भएको हो । आइतबार बजार २२.७५ अंकले बढेर २०२६.८१ अंकमा बन्द भएको थियो ।

    images
    images

    यसैगरी, काठमाडौं उपत्यकाको बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुने भएको छ । सेयर बजार अब मंगलबार चैत २७ गते बिहान ११ बजे खुल्नेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २६, २०८० सोमवार - १०:२०:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology