शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमतीको प्रतिव्यक्ति आय सबैभन्दा बढी

बागमतीको प्रतिव्यक्ति आय सबैभन्दा बढी

नागरिक पाटी

११, जेठ २०८१
  • 3.1K
    SHARES
  • बागमतीको प्रतिव्यक्ति आय सबैभन्दा बढी

    धादिङ । चालु आवमा बागमती प्रदेशको प्रतिव्यक्ति आय सबैभन्दा बढी हुने अनुमान गरिएको छ ।

    images
    images

    कार्यालयका अनुसार बागमती प्रदेशको दुई हजार ४८४, गण्डकी प्रदेशको एक हजार ५५७, कोशी प्रदेशको एक हजार ३३६, लुम्बिनी प्रदेशको एक हजार १५९, सुदूरपश्चिम प्रदेशको एक हजार १११, कर्णाली प्रदेशको एक हजार ६६ र मधेश प्रदेशको ८९२ डलर हुने प्रारम्भिक अनुमान गरिएको छ ।

    चालु आवमा राष्ट्रिय तहमा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन एक हजार ४३४ डलर हुने प्रारम्भिक अनुमान गरिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ११, २०८१ शुक्रवार - ०७:५९:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology