शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सूर्योदय वोमी लघुवित्तको एफपीओमा माग भन्दा ४५० गुणा बढीको आवेदन

सूर्योदय वोमी लघुवित्तको एफपीओमा माग भन्दा ४५० गुणा बढीको आवेदन

नागरिक पाटी

९, श्रावण २०८१
  • 3.5K
    SHARES
  • सूर्योदय वोमी लघुवित्तको एफपीओमा माग भन्दा ४५० गुणा बढीको आवेदन

    सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको थप सार्वजनिक निष्कासन ९एफपीओ० मा आवेदन बढि परेको छ । साउन ४ गतेदेखि निष्काशन गरेको एफपीओमा १४ लाख ४३ लाख ४४७ जना आवेदकबाट २ करोड १० लाख २८ लाख ७४० कित्ताको लागि आवेदन परेको हो । यो माग भन्दा ४५० गुणा बढीको आवेदन हो ।

    images
    images

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा ४६ हजार ७२९ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ९, २०८१ बुधवार - ०६:४७:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology