शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेप्सेमा दोहोरो अंकको करेक्सन, १९ अर्ब ६० करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको करेक्सन, १९ अर्ब ६० करोडको कारोबार

नागरिक पाटी

१४, श्रावण २०८१
  • 3.0K
    SHARES
  • नेप्सेमा दोहोरो अंकको करेक्सन, १९ अर्ब ६० करोडको कारोबार

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार करेक्सन देखिएको छ । साताको दोस्रो कारोबारको दिन बजारमा २०.६३ अंकको करेक्सन देखिएको हो ।

    images
    images

    अघिल्लो कारोबारका दिन बजार परिसूचक ११३ अंकले बढेर २६८१ विन्दुमा उक्लिएको थियो । यस दिनको कारोबारपश्चात् बजार मापक २६६१.०९ मा कायम छ ।

    बजार घटे पनि कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ । सोमबार १६ अर्ब ६० करोड ९१ लाख ७७ हजार १०६ रुपैयाँबराबरका चार करोड ७७ लाख ९० हजार ८३७ कित्ता सेयर दुई लाख २२ हजार ६६० पटकमा किनबेच भएको नेप्सेले जनाएको छ । आइतबार १५ अर्ब ८१ करोड रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको थियो ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १४, २०८१ सोमवार - १५:२६:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology