शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलामा नेपालले आज क्यानडासँग खेल्दै

त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलामा नेपालले आज क्यानडासँग खेल्दै

नागरिकपाटी डेक्स

१५, आश्विन २०८१
  • 2.9K
    SHARES
  • त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलामा नेपालले आज क्यानडासँग खेल्दै

    त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलामा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति पौने १० बजे किङ्गसिटीमा शुरु हुनेछ । श्रृङ्खलाको पहिलो खेलमा शनिवार नेपाल घरेलु टोली क्यानडासँग १४ रनले पराजित भएको थियो ।

    images
    images

    नेपालले चौथो खेलमा भोलि ओमानसँग खेल्नेछ । हिजो भएको खेलमा ओमानले घरेलु टोली क्यानडालाई ८ विकेटले हराएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १५, २०८१ मंगलवार - १३:५४:३३ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology