शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाहामा रहेको कालीदेवी बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं साधारण सभा सम्पन्न

थाहामा रहेको कालीदेवी बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं साधारण सभा सम्पन्न

नागरिक पाटी

७, पौष २०८१
  • 2.2K
    SHARES
  • थाहामा रहेको कालीदेवी बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं साधारण सभा सम्पन्न

    मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ डाँडाबासमा रहेको कालीदेबि बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधरण सभाले १० लाख ३९ हजार शेयर लाभांश शेयर सदस्य हरुलाई बितरण गर्ने निर्णय गरेको छ । आ.ब.२०८०/०८१ को असार मसान्त सम्म मा ४ करोड ८५ लाखको कारोबार गरेको सहकारी संस्थाले जनाएको छ ।

    images
    images

    सहकारी संस्थाका अध्यक्ष केशर थिङको अध्यक्षता रहेको कार्यक्रममा थाहा नगर पालिका प्रमुख विष्णु बहादुर बिष्टको प्रमुख आतिथ्यता तथा अन्य सहकारी संघ संस्था प्रतिनिधि र सहकारी शेयर सदस्यहरुको उपस्थिति रहेको संस्थाका सचिव चित्र लामाले जानकारी दिनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ७, २०८१ आइतवार - ०६:४९:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology