शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङका कलाकार तथा मोडल रमेश श्रेष्ठको अभिनयमा "मुख थुन्दिम" (भिडियो सहित)

धादिङका कलाकार तथा मोडल रमेश श्रेष्ठको अभिनयमा "मुख थुन्दिम" (भिडियो सहित)

नागरिक पाटी

२, फाल्गुण २०८१
  • 6.9K
    SHARES
  • धादिङका कलाकार तथा मोडल रमेश श्रेष्ठको अभिनयमा "मुख थुन्दिम" (भिडियो सहित)

    धादिङका कलाकार तथा मोडल रमेश श्रेष्ठको अभिनयमा रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । ईन्द्र मगर युटुव च्यानलबाट हालसालै मात्र मुख थुन्दिम नामको भिडियो सार्वजनिक भएको हो ।

    images
    images

    भिडियोमा श्रेष्ठलाई मोडल मञ्जु श्रेष्ठले साथ दिएकी छिन् । भुपेन्द्र रानाको निर्देशन रहेको भिडियोमा माया लामाको कन्सेप्ट, रोशन धितालको सम्पादन र हरिश महराको सिनेमाटोग्राफी रहेको छ ।
    यो गितको भिडियो हेर्नुहोस् ।

    यस्तै ईन्द्र मगर र रचना रिमालको आवाज रहेको उक्त गितमा ईन्द्र मगरकै शब्द, नारायण दँगालको एरेन्ज, सागर पुनको रेर्कड, कुमार सानु पुनको मिक्सिङ र म्युजिक क्रियशन नमराज ढुँगाना र ईन्द्र मगरको रहेको छ । कलाकार तथा मोडल रमेश श्रेष्ठको यसअघि तिम्रो छेउमा नामको म्युजिक भिडियो पनि सार्वजनिक भएको थियो ।
    उक्त गितको भिडियो हेर्नुहोस् ।

    श्रेष्ठले दर्जन भन्दा बढि गितमा मोडलिङ गरिसकेका छन् । उनि धादिङको धुनिवेशी नगरपालिका निवासी हुन् । 

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २, २०८१ शुक्रवार - २२:२६:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology