शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने

नागरिक पाटी

४, पौष २०८२
  • 2.8K
    SHARES
  • सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने

    सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

    images
    images

    कम्पनीले करसहित १५ प्रतिशत नगद लाभांश दिने भएको छ । कुल ३९ करोड ३३ लाख रुपैयाँ बराबर लाभांश प्रदान हुने छ । यो लाभांश नियामक बीमा प्राधिकरण र आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ । हाल यस बैंकको सेयर मूल्य प्रतिकित्ता ५९७ रुपैयाँ छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ४, २०८२ शुक्रवार - ११:०५:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology