शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

युएईमा अलपत्र नेपालीको उद्धारका लागि पोर्टलमा दर्ता हुन आह्वान

युएईमा अलपत्र नेपालीको उद्धारका लागि पोर्टलमा दर्ता हुन आह्वान

नागरिक पाटी

१९, फाल्गुण २०८२
  • 1.6K
    SHARES
  • युएईमा अलपत्र नेपालीको उद्धारका लागि पोर्टलमा दर्ता हुन आह्वान

    मध्यपूर्व क्षेत्रमा विकसित परिस्थितिका सन्दर्भमा संयुक्त अरब इमिरेट्स (युएई) मा रहनुभएका नेपालीको अवस्थासम्बन्धी सूचना सङ्कलन गर्न र आवश्यक कारबाहीका लागि परराष्ट्र मन्त्रालयले पोर्टल निर्माण गरेको छ ।

    images
    images

    विभिन्न मुलुकबाट नेपाल फर्कने सिलसिलामा यूएईका विमानस्थलमा अलपत्र परेका र भिसा समाप्त भएका वा कम्पनीमा भिसा रद्द गरी नेपाल फर्कन टिकट काटिसकेपछि असहज परिस्थितिमा परेका नेपाली नागरिकलाई पोर्टलमा आफ्नो विवरण यथाशीघ्र अद्यावधिक गर्न हार्दिक अनुरोध गरेको छ ।

    नेपाली राजदूतावास आबुधाबीले जरुरी सूचना सार्वजनिक गर्दै अलपत्र नेपालीलाई पोर्टलमा विवरण भर्न अनुरोध गरेको हो ।

    UAE22.jpg
    undefined

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १९, २०८२ मंगलवार - १८:३४:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology