आइतवार, श्रावण ३१ गते २०८३

Sunday, Aug 16 2026 आइतवार, श्रावण ३१ गते २०८३

सुनको मूल्यमा वृद्धि

सुनको मूल्यमा वृद्धि

नागरिक पाटी

२६, श्रावण २०८३
  • 1.0K
    SHARES
  • सुनको मूल्यमा वृद्धि

    आज सुन र चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य तोलामा ६ हजार ४०० ले बढेको छ भने चाँदी ११० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला तीन लाख सात हजार नौ सय र चाँदीको मूल्य चार हजार सात सय ८० प्रतितोला कायम भएको छ ।

    images

    सोमबार छापावाला सुन प्रतितोला तीन लाख एक हजार पाँच सय र चाँदीको मूल्य चार हजार ६७० कायम थियो । रासस

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २६, २०८३ मंगलवार - १२:०५:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology