आइतवार, कार्तिक २ गते २०८३

Sunday, Oct 18 2026 आइतवार, कार्तिक २ गते २०८३

धुनिवेशीको कोटकालिकाबाट हनुमानढोका दरबारमा पठाइयो फूलपाती

धुनिवेशीको कोटकालिकाबाट हनुमानढोका दरबारमा पठाइयो फूलपाती

नागरिक पाटी

१, कार्तिक २०८३
  • 1.8K
    SHARES
  • धुनिवेशीको कोटकालिकाबाट हनुमानढोका दरबारमा पठाइयो फूलपाती
    images

    बडादसैँको सातौँ दिन शनिबार धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ४ जिवनपुरस्थित कोटकालिकाबाट फूलपाती काठमाडौँस्थित हनुमानढोका दरबारमा पठाइएको छ। शुभसाइतअनुसार विधिपूर्वक पूजाअर्चना गरी बाजागाजासहित बिदाइ गरिएको हो।

    images

    हनुमान ढोका दरबारका पुजारी र नेपाली सेनालाई सरकारी गाडीमार्फत काठमाडौँ पठाइएको धुनिवेशी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्यले बताउनुभयो । जिवनपुरबाट पठाइएको फूलपाती हनुमानढोकामा हर्षबढाइँसहित भित्र्याउने परम्परा छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १, २०८३ शनिवार - ११:५०:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology