शुक्रवार, कार्तिक १३ गते २०८३

Friday, Oct 30 2026 शुक्रवार, कार्तिक १३ गते २०८३

 दुई दिन आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

 दुई दिन आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

नागरिक पाटी

१३, कार्तिक २०८३
  • 778
    SHARES
  •  दुई दिन आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह

    देशका केही सानाठूला नदीमा अबका दुई दिन पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । नदीनाला आसपास सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको ‘अवशेष’को प्रभावले देशमा वर्षा र हिमपात जारी छ । शनिबार सम्म वर्षा र हिमपातको सम्भावना छ । सोही कारण खोलानदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

    images

    हालको आकलनानुसार प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा माथि पुग्ने सम्भावना न्यून छ । कोसी तथा नारायणी जलाधारका उच्च हिमाली क्षेत्रमा हिमपात, हिमपहिरोजन्य जोखिमको सम्भावना रहने देखिएको महाशाखाले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १३, २०८३ शुक्रवार - ०९:५७:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology