शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेकपा नेता ढकालको घरमा विस्फोट

नेकपा नेता ढकालको घरमा विस्फोट

  • 6.9K
    SHARES
  • काठमाडौं ।  प्रदेश नम्बर ५ को प्रदेश सभामा नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा पेट्रोल बम विस्फोटन भएको छ । ढकालको घरमा गएराति तीनवटा पेट्रोल बम प्रहार भएको र त्यसले गाडीमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ । ढकाल भने विरामी परेपछि काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् । उनले प्रयोग गर्ने लु १ झ ४५६ नम्बरका गाडीको पछाडिको भाग जलेर क्षतिग्रस्त भएको छ। सैनामैना–८ रामापुर कलौनीमा रहेको उनको घरमा पत्नी, बाबाआमालगायत परिवारका सदस्य छन्। ढकाल सुत्ने कोठासम्म बम प्रहार भएपनि बिस्फोट नभएकाले कुनै मानवीय क्षति हुन पाएन ।
    २०७६ साउन ३१ गते प्रकाशित
     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३१, २०७६ शुक्रवार - १८:०९:२२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology