काठमाण्डौँ । सुडान घोटालामा मुछिएका फरार ठेकेदार शम्भु भारती पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआईबी० का प्रवक्ता एसएसपी दिपक रेग्मीका अनुसार भारतीलाई उनको निवास भैंसेपाटीबाट पक्राउ गरिएको हो ।
विशेष अदालत काठमाडौंले सुडानको डार्फरमा तैनाथ नेपाली सुरक्षाकर्मीका लागि खरिद गरिएको एपीसीमा २८ करोड ४० लाख भ्रष्टाचार भएको ठहर गर्दै एस्युर्ड रिस्क कम्पनीका नेपाल एजेन्ट शम्भु भारतीसहित तीन पूर्व तथा वर्तमान प्रहरी अधिकारीसँग असुल गर्न निर्देशन दिएको थियो।
२०७६ भाद्र १३ गते प्रकाशित