शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नुवाकोटमा जिउँदै पुर्दै गरिएको गाईको उद्दार (भिडियो सहित)

नुवाकोटमा जिउँदै पुर्दै गरिएको गाईको उद्दार (भिडियो सहित)

  • 4.1K
    SHARES
  • काठमाण्डौँ । नुवाकोटको विदुर नगरपालिका ४ मा जिउँदै पुर्दै गरिएको गाईको उद्दार गरिएको छ । जिउँदै गाईलाई पुर्दै गरेको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थल पुग्नु अगावै गाई पुर्ने मान्छे भने फरार भएका छन् । नजिकै नेपाली सेनाको ब्यारेक रहेकाले सेना र प्रहरीको सहयोगमा स्थानीयले पुर्दै गरिएको गाईको उद्धार गरेका हुन् ।बट्टार हावाघर नजिकै नवर्निमित क्रियापुत्री बस्ने भवन नजिक गाईलाई खाल्डा खनेर पुर्न लागिएको अवस्थामा स्थानीयले देखेका थिए । गाई चीनतर्फ तस्करीका लागि ल्याइएको हुन सक्ने आंशका गरिएको छ । भिडियो हेर्नुहोस्... https://www.facebook.com/nagarikpatinews/videos/448769442517111/
    २०७६ भदौ २१ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २१, २०७६ शनिवार - २३:०२:२० बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology