शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मिलिजुली महिला सहकारीको एघारौँ साधारण सभा तथा दशौँ वार्षिक उत्सव सम्पन्न

मिलिजुली महिला सहकारीको एघारौँ साधारण सभा तथा दशौँ वार्षिक उत्सव सम्पन्न

  • 5.8K
    SHARES
  • महादेववेशी । धादिङको थाक्रे ६ महादेबबेशीमा मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्थाले ११ औ वार्षिक साधारण सभा तथा दशौँ वार्षिक उत्सव मनाएको छ। सहकारीका अध्यक्ष उर्मिला रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका सचिव यसोदा विडाँरीले आर्थिक बर्ष २०७५/७६ को प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो।

    images
    images

    यस्तै कोषाध्यक्ष भगवती रेग्मीले आर्थिक बर्ष २०७५ ७६को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारीमा १ हजार १ सय भन्दा बढी सदस्य रहेका छन् ।

    प्रतिनिधि सभाका सदस्य भुमि प्रसाद त्रिपाठीको प्रमुख आथित्यता रहेको कार्यक्रममा जिल्ला सहकारी संघ धादिङका बरिष्ठ उपाध्यक्ष शेषकान्त कँडेल लगायत विभिन्न विभिन्न सँस्थाका प्रमुख तथा प्रतिनिधी र जनप्रतिनिधीहरुको आतित्थ्यता रहेको थियो ।

    २०७६ असोज १२ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १२, २०७६ आइतवार - १६:०६:५९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology