शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चीनमा कोरोना भाइरसका कारण करिब २८ सय जनाको मृत्यु

चीनमा कोरोना भाइरसका कारण करिब २८ सय जनाको मृत्यु

नागरिक पाटी

१६, फाल्गुण २०७६
  • 4.8K
    SHARES
  • काठमाडौं ।चीनमा कोरोना भाइरसका कारण २७८८ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितहरुको संख्या ७८ हजार ८३२ रहेको छ । बिहिबारमात्रै कोरोना भाइरसका कारण ४४ जनाको मृत्यु भएको छ । त्यस्तै ७९५२ जनाको अवस्था गम्भिर रहेको छ । नयाँ संक्रमितहरुको संख्यामा ३३५ जनाले बढेको बताइएको छ । पछिल्लो समय चीनले अपनाएको सावधानीका कारण पनि कोरोना भाइरसमा नियन्त्रण आएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार चीनले दुई महिनाभित्र कोरोना भाइरसलाई नियन्त्रणमा लिने बताइएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १६, २०७६ शुक्रवार - १७:३४:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology