शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बुढासुब्बा गोल्डकपमा पुलिस क्लब फाईनलमा प्रवेश, अब शनिबार पुलिस र मनाङ भिड्दै

बुढासुब्बा गोल्डकपमा पुलिस क्लब फाईनलमा प्रवेश, अब शनिबार पुलिस र मनाङ भिड्दै

नागरिक पाटी

१६, फाल्गुण २०७६
  • 7.5K
    SHARES
  • काठमाण्डौँ । नेपाल पुलिस क्लब धरानमा जारी २२ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। धरान–१६ स्थित रंगशालामा भएको सेमिफाइनमा ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लबलाई सडन डेथमा १–० गोलले पराजित गर्दै पुलिसले फाइनल यात्रा तय गरेको हो। पुलिसले उपाधिका लागि अब भोलि शनिबार मनाङ मस्र्याङ्दी क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ। मनाङले यसअघि नै युनाइटेड खर्साङ फुटबल क्लब भारतलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १६, २०७६ शुक्रवार - १७:५३:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology