शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सुदूरपश्चिम प्रदेशको क्वारेन्टाइनमा रहेका २ युवाको मृत्यु

सुदूरपश्चिम प्रदेशको क्वारेन्टाइनमा रहेका २ युवाको मृत्यु

नागरिक पाटी

२५, जेठ २०७७
  • 8.5K
    SHARES
  • सुदूरपश्चिम प्रदेशको क्वारेन्टाइनमा रहेका २ युवाको मृत्यु

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा क्वारेन्टाइनमा रहेका २ युवाको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ सन्तोलीका ३१ वर्षे पुरुषको शनिबार राति निधन भएको हो । यसैगरी, डोटीको केआइसिंह गाउँपालिका वडा नम्बर ३ का १९ वर्षे युवाको पनि आइतबार बिहान निधन भएको हो ।
    दुवैजना भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका थिए । उनीहरुको मृत्युको कारण कोरोना भाइरस संक्रमण अनुमान गरिए पनि आधिकारिक रुपमा पुष्टि हुन बाँकी छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २५, २०७७ आइतवार - १०:११:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology