शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रदेशका नवनियुक्त मन्त्री आलेमगरद्धारा शपथ

बागमती प्रदेशका नवनियुक्त मन्त्री आलेमगरद्धारा शपथ

नागरिक पाटी

२, आश्विन २०८३
  • 1.6K
    SHARES
  • बागमती प्रदेशका नवनियुक्त मन्त्री आलेमगरद्धारा शपथ

    बागमती प्रदेशकी नवनियुक्त मन्त्री रमा आलेमगरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् । मुख्यमन्त्री किरण थापा मगरले कार्यविभाजन सहित मन्त्री आले मगरलाई मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री थापाको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मन्त्री आले मगरलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

    images
    images

    शपथ ग्रहण गरेसँगै मन्त्री आलेमगरले कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीमा सम्हाल्ने छन् । यसअघि उनी शालिकराम जमकट्टेल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री थिइन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २, २०८३ शुक्रवार - १८:१३:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology