शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गैसस मकवानपुरका अध्यक्ष कृष्ण धितालको परिवार सवारी दुर्घटनामा, श्रीमतीको मृत्यु, चारजना घाईते

गैसस मकवानपुरका अध्यक्ष कृष्ण धितालको परिवार सवारी दुर्घटनामा, श्रीमतीको मृत्यु, चारजना घाईते

नागरिक पाटी

१६, आषाढ २०७७
  • 12.2K
    SHARES
  • गैसस मकवानपुरका अध्यक्ष कृष्ण धितालको परिवार सवारी दुर्घटनामा, श्रीमतीको मृत्यु, चारजना घाईते

    । गैर सरकारी सस्था महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धितालको परिवार स्करपियो दुर्घटनामा परेको छ । दुर्घटनामा परि धितालकी श्रीमती प्रभा गौतम धितालको मृत्यु भएको छ ।

    images
    images


    चितवनको जलबिरेमा ग्यासको बुलेटसँग स्करपियो ठोक्कीदा दुर्घटना भएको हो । दुर्घटनामा परि घटनास्थलमानै धितालकी श्रीमतीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार दुर्घटनामा धितालका छोरा अनुज धिताल तथा चालक राजन घिमिरे गम्भिर घाईते भएका छन भने उनको छोरी वर्षा धिताल पनि घाईते भएकि छिन् । उनीहरुको चितवन स्थित पुरानो मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले बताएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १६, २०७७ मंगलवार - ०५:२९:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology