शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मकवानपुरको मनहरीमा कारको ठक्करबाट एक जनाको मृत्यु

मकवानपुरको मनहरीमा कारको ठक्करबाट एक जनाको मृत्यु

नागरिक पाटी

२३, आषाढ २०७७
  • 9.7K
    SHARES
  • मकवानपुरको मनहरीमा कारको ठक्करबाट एक जनाको मृत्यु

    मकवानपुर । मकवानपुरको मनहरी–७ बिजौनामा कारको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको हेटौंडा–नारायणगढ सडकखण्ड अन्तर्गत मनहरी बिजौनामा कारको ठक्करबाट ५० वर्षीय पुरुषको मुत्यु भएको छ । मृत्यु हुने व्यक्तीको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

    images
    images

    कारको ठक्करबाट घाइते भएका पुरुषको उपचारका क्रममा चुरेहिल हस्पिटल हेटौंडामा मृत्यु भएको हो । ठक्कर दिने बा २१ च ६६४२ नम्बरको कार चालकलाई पक्राउ गरिएको पनि प्रहरीले जानकारी दिनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २३, २०७७ मंगलवार - ०७:१४:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology