शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मकवानपुरमा थप ६१ जना कोरोना संक्रमण मुक्त

मकवानपुरमा थप ६१ जना कोरोना संक्रमण मुक्त

नागरिक पाटी

११, भाद्र २०७७
  • 5.6K
    SHARES
  • मकवानपुरमा थप ६१ जना कोरोना संक्रमण मुक्त

    मकवानपुर । मकवानपुरमा आज एकै दिन ६१ जना कोरोनाका संक्रमित कोरोना मुक्त भएको स्वास्थ्य अधिकृत भोला चौँलागाईले जानकारी दिएका छन् ।
    हेटौंडाको किटजन्य रोग, अनुसन्धान तथा तालिम केन्दमा भएको परीक्षणमा ४९ जना र काभ्रेको धुलिखेलस्थित प्रयोगशालामा गरीएको परीक्षणमा १२ जना गरी कूल ६१ जना संक्रमणबाट मुक्त भएको उनले बताए ।

    images
    images

    यससंगै मकवानपुरमा कोरोना मुक्त हुनेको संख्या १ सय ५६ पुगेको छ । यसैगरि जिल्लामा आज थप २० जनामा कोरोना पुष्टि भएको छ । यो संगै संक्रमितको संख्या ४ सय १५ पुगेको छ । हालसम्म मकवानपुरमा मृत्यु भएका ४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ११, २०७७ बिहिवार - २१:५२:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology