शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रदेशमा २८ हजार ४९९ जनामा कोरोना संक्रमण, संक्रमण मुक्तहुनेको संख्या १५ हजार ३११ जना

बागमती प्रदेशमा २८ हजार ४९९ जनामा कोरोना संक्रमण, संक्रमण मुक्तहुनेको संख्या १५ हजार ३११ जना

नागरिक पाटी

१४, आश्विन २०७७
  • 6.9K
    SHARES
  • बागमती प्रदेशमा २८ हजार ४९९ जनामा कोरोना संक्रमण, संक्रमण मुक्तहुनेको संख्या १५ हजार ३११ जना

    धादिङ । बागमती प्रदेशमा कोरोना संक्रमितको सख्या २८ हजार ४ सय ९९ जना पुगेको छ । संक्रमित मध्यमा १ सय ८४ जनाको मृत्यु भएको छ ।

    images
    images

    हिजो बागमती प्रदेशमा एक दिनमा १ हजार २८ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। पहिलेको तुलनामा एकैदिन धेरैजनामा कोरोना संक्रमण पुष्टि भएको हो । बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ ।


    प्रदेशमा १५ हजार ३ सय ११ जना कोरोना संक्रमित उपचार पछी विभिन्न अस्पतालबाट डिस्चार्ज भएको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका डाक्टर सेढाईले जानकारी दिनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १४, २०७७ बुधवार - १४:३९:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology