शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिबेशीका योजना तथा धार्मिक स्थलको बागमती प्रदेशका सामाजिक विकास मन्त्री दुलालद्धारा निरिक्षण (फोटो फिचर)

धुनिबेशीका योजना तथा धार्मिक स्थलको बागमती प्रदेशका सामाजिक विकास मन्त्री दुलालद्धारा निरिक्षण (फोटो फिचर)

शिवराज आचार्य

१५, आश्विन २०७७
  • 12.2K
    SHARES
  • धुनिबेशीका योजना तथा धार्मिक स्थलको बागमती प्रदेशका सामाजिक विकास मन्त्री दुलालद्धारा निरिक्षण (फोटो फिचर)

    धार्के । धादिङको धुनिबेशी नगरपालीकाको विभिन्न योजना तथा धार्मिक क्षेत्रको बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले निरिक्षण गर्नु भएको छ । नगरपालीकाले अहिले चालु आ.वमा सञ्चालन गरिरहेको आयोजना र सम्पन्नमा भएका योजनाहरुको समेत निरिक्षण गनु भएको छ । उहाँले निर्माणधिन भुबनेश्वरी खेलकुद मौदान, धुनिबेशी पार्क, गोरखनाथ मन्दिर र जुगेडीमा बन्न लागेको नगरपालीकाको प्रशासकिय भवन निर्माण स्थलको समेत निरिक्षण गनु भएको छ । निरिक्षण कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल,नगर प्रमुख बाल कृष्ण आचार्य, उप प्रमुख निरु खरेल,प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कडेल, विभिन्न वडाका वडा अध्यक्ष्हरु,नेकपाका नेताहरु रहनु भएको थियो। फोटो फिचर5.jpg

    images
    images

    3.jpg

    4.jpg

    2.jpg

    1.jpg

    7.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - २१:१५:४३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology